
क्यानाडामा एक महिलाले बिमा कम्पनी संग उपचार खर्च बापट बिमा दावी गरिएकोमा फेसबुकले गर्दा उनले सो को भुक्तानी पाईनन्। उनले दावीमा आफु बिमारी भएको समय उल्लेख गरेकोमा सो समय उनी फेसबुकमा राम्रै अवस्थामा देखापरिरहेकी थिईन्। आईबीएम का कर्मचारी नथाली ब्लेंचर्ड बिरामीका कारण १८ महिना बिदामा बसेकी थिईन। तर उनले आफ्नो फेशबुकमा बिरामीको बेला समुन्द्र छेउ मस्ती गरि आफ्नो जन्म दिन मनाईरहेको उल्लेख गरेपछी बिमा कम्पनीले सो लाई आधारमानी उनको बिमा दावी भुक्तानी गर्न अस्विकार गरेको छ।
No comments:
Post a Comment