Tuesday, November 17, 2009

विद्यार्थी विरामी हुन थालेपछि पोखराका विद्यालय बन्द हुन था


विद्यार्थीहरुमा दिनप्रतिदिन रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि स्वाइनफ्लूको आशंकामा पोखराका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्।
चारदिन अघि पोखरामा १५ जनामा स्वाइनफ्लू भेटिएको पुष्टि भएकोमा चिकित्सकहरुले विद्यालय बन्द गर्नु नपर्ने बताए पनि रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि विद्यालय बन्द हुन सुरु भएको हो।
स्वाइनफ्लू भेटिएका बिरामीहरु १४ वर्ष उमेर समूहभन्दा कम भएको पुष्टि भएकोले विद्यार्थीहरुमा रोग फैलिन नदिन यसरी विद्यालयहरु बन्द गर्न थालिएको सञ्चालकहरुले जनाएका छन्।
पोखराको माटेपानीस्थित हिलप्वाइण्ट वोर्डीङ स्कुल मंगलवार र वुधवारका लागि बन्द गरिएको छ भने नयाँबजारस्थित सगरमाथा निकेतन वोर्डीङ स्कुल र मासवारस्थित मदरल्याण्ड उच्च माविलगायतका एक दर्जन विद्यालयहरु शुक्रवारसम्मका लागि बन्द गरिएको छ। बन्द हुने विद्यालयहरु सबै निजीस्तरका हुन्।
विद्यार्थीहरु विरामी हुनेक्रम नरोकिएपछि अभिभावकहरुकै आग्रहमा विद्यालय बन्द गरेका हौ मदरल्याण्ड उच्च माविका निर्देशक त्रिभुवन शर्माले भने – विद्यालयमा करिव दुई सय विद्यार्थी रुघा खोकी र ज्वरोबाट ग्रसित बनेपछि विद्यालय बन्द गर्न नै उचित हुने ठान्यौ।
एनप्याव्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले स्वाइन फ्लुबाट सतर्कता अपनाउन विद्यार्थीहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ भने विद्यालयहरुमा तातो पानीको व्यवस्था मिलाउन सवै विद्यालयलाई निर्देशन दिएको बताए। सरकारी विद्यालयमा बिरामीहरु बढे पनि बन्द गर्ने वा नगर्ने भन्नेबारेमा यकिन भैसकेको छैन।
यसैवीच, पश्चिमाञ्चल विकास क्षेत्रमा स्वाइन फ्लूको अवस्था बुझ्नका लागि राजधानीबाट सात सदस्यीय स्वास्थ्य विशेषज्ञको टोली आज पोखरा आएको छ।
एभिएन इन्फ्लुएञ्जा कन्ट्रोल प्रोजेक्टका डाइरेक्टर डा.श्यामसुन्दर मिश्रको नेतृत्वमा स्वास्थ्य विशेषज्ञको टोली पोखरा आएको हो। पोखरामा भित्रिएको स्वाइन फ्लूको बारेमा सरकारी निकायबाट पुष्टि नगरिएको अवस्थामा राजधानीबाट आएको स्वास्थ्य विशेषज्ञको टोलीले त्यसबारेमा सत्य तथ्य कुरा जानकारी गराउने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रवक्ता डम्वरबहादुर बानियाँले बताए।
उनका अनुसार भोलि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पत्रकार सम्मेलन आयोजना गरी स्वाइन फ्लुको वर्तमान अवस्थाका बारेमा पत्रकारहरुलाई जानकारी गराउने कार्यक्रम तय गरिएको छ।
टोलिले भोलि नै पोखरामा रहेका स्वास्थ्य सेवा केन्द्रका प्रतिनिधिहरुसँग छलफल एकआपसमा समन्वय कायम गरी अघि बढ्न आग्रह गर्ने बताइएको छ। त्यसैगरी इपिडियोलोजिष्ट राजकुमार महतोको नेतृत्वमा तीन सदस्यीय टोलि स्वाइन फ्लुको अवस्था बुझ्न स्याङजाहुँदै अर्घाखाँचीसम्म पुग्ने बताइएको छ।

Monday, November 16, 2009

Sunday, November 15, 2009

मनाङ एअरको हेलिकोप्टर दुर्घटना, एकको मृत्यु


मनाङ एअरको एमआई १७ नाइन एन एएचटी हेलिकप्टर हुम्लाको रोदीकोटमा दुर्घटना भएको छ । दुर्घटनामा रसियन नागरिक फ्लाइट इन्जिनियर सर्गेइको मृत्यु भएको छ। अन्य पाँच घाइते छन्|
घाइतेको अवस्था खतरामुक्त छ।

घाइतेहरुमा रसियन पाइलट डी सेट्लोभ, को-पाइलट राजु भण्डारी, चार्टड अकाउन्टेन्ड कृष्णचन्द्र अमात्य, ओभरसियर विष्णुबहादुर चौधरी तथा स्थानीय लोकबहादुर छन्। घाइतेहरु सबै होसमा छन्। उनीहरुलाई सुर्खेतबाट गएको श्री एयरलाइन्सको हेलिकोप्टरले उद्दार गरेको थियो। सुर्खेतमा सामान्य उपचारपछि थप उपचारका लागि घाइतेहरुलाई काठमाडौं लगिएको छ।

सुर्खेतबाट खानेपानीको पाइप र अन्य निर्माण सामाग्री लिएर हुम्लाको रोदीकोटतर्फ गएको हेलिकोप्टर बिहान ११ : १५ मा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त विमानमा दुई जना यात्रु र चार जना चालक दलका सदस्य थिए।

काठमाडौंस्थित मनाङ एयरको कार्यालयले भने हेलिकोप्टरमा सवार सबै जना सकुशल रहेको जनाएको छ। तर घटनाको थप विवरण आउन बाँकी छ। मौसमको खराबीका कारण दुर्घटना भएको बताइएको छ। रोदीकोट हुम्ला सदरमुकामबाट दुई दिन परको पैदल दुरीमा पर्छ।

Saturday, November 14, 2009

SUDAN in CRISIS..........IN DEPTH CRISIS

OVERVIEW:
PEOPLE: 7.6 million, who belong to many tribes, including the Fur, after whom the region is named. While some tribes describe themselves of African descent and others of Arab background, almost all people in Darfur are dark skinned. Practically all people in Darfur follow Islam.

GEOGRAPHY: North, South and West Darfur make up about one-fifth of Sudan's land area. Darfur consists primarily of an arid, sandy plateau with the Marrah Mountains in the center. Seasonal rivers and bore holes for tapping deep aquifers provide water for farmers and herders.

ECONOMY: Subsistance farmers, mostly settled along the few reliable water sources, grow tobacco, millet and fruits; Semi-nomadic herders tend camels in the north, and cattle in the south.Many people in Darfur, especially those of African descent, feel politically, economically and socially marginalized by the central government in Khartoum. This led to formation of militant groups, made up of predominantly African tribes, including the Fur, Zaghawa and Massaleit, most of whom are farmers.


THE HUMAN TOLL:
The Darfur war has become one of the world's bloodiest conflicts, with an estimated 450,000 killed and 2.3 million displaced since 2003. U.N. humanitarian aid chief John Holmes reported to the U.N. Security Council in April that up to 4 million people in Darfur depend on outside help.

RELIEF EFFORTS: In 2003 about 230 aid workers were assisting 350,000 people in Darfur. In 2007 more than 13,000 relief workers are trying to help 4 million people affected by the conflict.The United Nations and non-governmental aid organizations provide 95 percent of the aid for Darfur. Between $800 million and $1 billion is needed annually, according to the United Nations. U.N. agencies, including the World Food Program and UNICEF, operate throughout the area to provide shelter and relief to displaced people. The U.N. relief chief, John Holmes, reported to the Security Council that the aid operation is "increasingly fragile... Staff have been physically and verbally abused, offices and residences raided, and personal belongings stolen," he said. "Vehicles are routinely hijacked at gunpoint, often in broad daylight."

OTHER AID GROUPS: More than 100 non-governmental aid organizations raise funds and have relief workers in Darfur. They include the International Committee of the Red Cross, Doctors Without Borders, Mercy Corps, Oxfam and Islamic Relief and many smaller groups. At least a dozen aid workers have been killed in Darfur.

PEACE CEASE AGREEMENT:
Several cease-fire agreements have been negotiated between various rebel groups and the government, but they have all broken down. Sudan has tentatively agreed to allow up to 25,000 A.U. and U.N. peacekeepers into the country, up from the current contingent of 7,000 A.U. troops.

UNITED NATIONS: After refusing for months to allow a U.N. peacekeeping force into Darfur, President al-Bashir said in April 2007 he would allow an international force of 3,000 peacekeepers and U.N. attack helicopters into Sudan to protect civilians in Darfur and bolster an African Union force already there. The Sudanese government had backtracked several times since agreeing in November 2006 to a peacekeeping force.

AFRICAN UNION: A 7,000-member African Union force was deployed in Darfur in 2004. Since then, at least 15 of its members have been killed in attacks. The AU force is underfunded, underequipped and overwhelmed by their task. China in April 2007 promised to bolster the African Union force with a military engineering unit. China has been widely criticized for failing to bring pressure on the Sudan government to accept a large U.N. force inspite of its strong economic ties.

WAR CRIMES? The International Criminal Court issued arrest warrants on May 2 against two Sudanese officials whom they believe to be responsible for war crimes and other crimes against humanity in Darfur, including murder, rape, torture and forced displacement of villagers. They are Ahmad Harun, former former state minister of interior, and Janjaweed commander Ali Mohammad Abd-al-Rahman. The Sudanese government has said it would not hand over the men.

Karima Begum State Minister of Nepal


सीडीओलाई थप्पड हानेर चर्चमा रहेकी राज्यमन्त्री करिमा बेगमलाई पक्रन प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ। तर उनलाई पक्रने कसले ? हिजो त उनले सिंहदरबारभित्र गृहमन्त्रीसित बसेर भोज खाएछन्। कान्तिपुर टेलिभिजनको प्राइम टाइम समाचारमा हिजो लाइभ इन्टरभ्युका लागि उनलाई बोलाइएको थियो। ‘अस्पष्ट’ कुरा राख्छु भन्दाभन्दै उनले साँच्चिकै अस्पष्ट कुरा नै राखिन्। १३/१३ मिनेटसम्म कुरा गरेको गर्यै। कान्तिपुर टिभीको इतिहासमा नै सबैभन्दा लामो प्राइम टाइम लाइभ इन्टरभ्यु यही थियो कि के हो ! न्युज एं‌करहरु रुपेश र सिम्रिकाले समय सकियो भनेर रोक्न खोज्दा त क्या झम्टेकी मन्त्री। “मलाई बोलाएर बोल्न दिनुपर्यो नि ! तपाईँ सँग समय छैन भनेर पाइन्छ ?” भनेर सातो खान खोजिन्। कसो चड्कन लगाएनन् उनले लाइभमा न्युज एंकरलाई नै।पक्राउ पूर्जी जारी भइसक्यो, अब आत्मसमर्पण गर्ने कि लुके हिँड्ने भनेर सोध्दा उनले दुवै गर्दिन भनिन्।

Swine flu detected in Pokhara too



Initial tests have shown occurrence of swine flu in 15 children of Pokhara, Kantipur daily reported. Out of 19 samples, 15 tested positive to pandemic influenza H1N1, said Dr Duk Bahadur Chhetri, pathologist of Western Regional Hospital, Pokhara. The hospital had tested samples of throat swab andphlegm of patients who showed symptoms similar to that of swine flu. However, the health ministry is yet to confirm the detection of swine flu in Pokhara saying it can’t trust all tests due to reasons of quality control. The samples have been forwarded to National Public Health Lab at Teku for further tests. We can confirm whether the cases are swine flu or not only after test results from the central lab, said Dr Jitendra Man Shrestha, joint co-ordinator of Influenza Control Project of the ministry. Test results will come Sunday. Earlier, swine flu was detected in the neighboring district Parbat. The government has adopted high-alert measures to control the spreading of the flu from Parbat. Doctors have also said, swine flu detected in Parbat is of a mild kind which can be cured relatively easily.

SOURCE:nepalnews.com